मेगा बैंकको २ सय ८ औं शाखा लाजिम्पाटमा

मेगा बैंकको २ सय ८ औं शाखा लाजिम्पाटमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २०, २०७९

काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । 

यो संगै मेगा बैंकको काठमाडौं उपत्यका भर ४६ शाखा कार्यालय छन् ।