एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला र सुदुरपश्चिम प्रदेशमा प्रदेश अध्यक्षमा हर्क

एकीकृत समाजवादीको प्रमुख सचेतकमा सरला र सुदुरपश्चिम प्रदेशमा प्रदेश अध्यक्षमा हर्क

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ ।

 सचिवालयको ३१ औं बैठक  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो । बैठकले माननीय सरला यादव लाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय  गरेको छ। य

स्तै सुदुरपश्चिम प्रदेशमा प्रदेश अध्यक्ष  पदमा हर्क ब सि‌ंलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।