कलिला खानको बाल्यकालदेखि संसद् सम्म सङघर्ष पुस्तकको लोकार्पण

कलिला खानको बाल्यकालदेखि संसद् सम्म  सङघर्ष पुस्तकको लोकार्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७९

काठमाडौ ।सांसद कलिला खानको बाल्यकालदेखि संसद् सम्मको सङ्घर्ष विमोचन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद मंगलबार  एक कार्यक्रमका बीच खानको पुस्तकका लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिलाई बढावा दिन कार्यकर्ताहरूलाई जोड दिनुभयो । 

पुस्तकमा सांसद खानका बाल्यकाल देखि संसद् सम्मको संघर्षको कथालाई उल्लेख गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै सांसद खानले आफ्नो पुस्तकमा आफ्ना जिन्दगीका कथाहरु समेटिएको भन्दै अध्ययन पछि प्रतिकृयाको अपेक्षा गर्नुभयो ।