नागरिक लगानी कोषले सगरमाथा जलबिद्युतको शेयर प्रत्याभुति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युतको शेयर प्रत्याभुति गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ४, २०७९

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । 

सेयर प्रत्याभूति कर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलद्यिुतको तर्फबाट डा. भुषण गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । 

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैंया अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रूपैँयाको शेयर कोषले प्रत्याभूति गर्ने छ ।