डिशहोमको नगद एक लाख जिते तामाकोशी-२ का कुल बहादुर घिसिङ तामाङले

डिशहोमको नगद एक लाख जिते तामाकोशी-२ का कुल बहादुर घिसिङ तामाङले

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २२, २०७९

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद  एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

यसै क्रममा तामाकोशी गा पा २, डाडागाउँ कुल बहादुर घिसिङ तामाङले एक लाख जित्नुभएको छ । श्याम इलेक्ट्रोनिक्स  इलेक्टि्रक  डिलर अन्तरगत रहेको JDOL1-9 का रबिन्द  इलेक्टोनिक्स का डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो । 

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर  उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईंटेल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता कुलबहादुर घिसिङ तमाङलाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपाःच्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुने डिसहोमले जनाएकाे छ ।