डिशहोमकाे नगद एक लाख जित्ने अवसर  रोल्पाका खड्का र घर्तीलाई प्राप्त

डिशहोमकाे नगद एक लाख जित्ने अवसर  रोल्पाका खड्का र घर्तीलाई प्राप्त

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २४, २०७९

डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गाउँ पालिका घर्ती गाउँका तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले  नगद एक लाख जित्ने अवसर प्राप्त गर्नु भएको छ  ।

डिशहोमका अनसार  मुना स्याटलाईट प्रा लि डिलर अन्तरर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्स का डिलर दाईहरु चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको हो । 

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद  एक लाख जित्ने अवसर  उपलब्ध गराउँदै आएको हो ।

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती, भवन सिंह बुढा, ससिराम बुढाको उपस्थितिमा  जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता खड्कालाई  हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने डिसहोमले जानकारी दिएको छ ।