जसपा परित्याग गरेका खोटाङका अध्यक्ष सहित १२ जना नेता माओवादी केन्द्रमा समाहित (विज्ञप्तिसहित)

जसपा परित्याग गरेका खोटाङका अध्यक्ष सहित १२ जना नेता माओवादी केन्द्रमा समाहित (विज्ञप्तिसहित)
फाइल तस्विर

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७९

खोटाङ ।  नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै जनता समाजवादी पार्टी  परित्याग गरेका जिल्ला समिति  खोटाङका अध्यक्ष, उपाध्यक्ष सहित १२ जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा २०७९ भदौ १ गतेदेखि समाहित भएको जनाएका छन् । 

२०७९ भदौ १ एक प्रेस विज्ञप्ति जारी समाहित भएको जानकारी गराएका हुन । 

यसरी समाहित हुनेहरुमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ट‌ंकबहादुर थापा, उपाध्यक्ष नविनकिशोर राई,  किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई, सचिवालय सदस्यहरु जुलन राई, मनोज राई लगाएतका एक दर्जन नेताहरु समाहित भएको जानकारी गराएका छन् । 

प्रेस विज्ञप्ति