मुस्कान र स्मिताको ‘सुन काटी फुली’ नामक भिडियो सार्वजनिक (भिडियोसहित)

मुस्कान र स्मिताको ‘सुन काटी फुली’ नामक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ १७, २०७९

काठमाडौँ । युवा गायक द्वय मुस्कान मुकारुङ राई र स्मिता प्रधानको युगल स्वरमा ‘सुन काटी फुली’ बोलको लोक आधुनिक गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

भिडियो सेवा इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो । प्रसिद्ध गीतकार टीका चाम्लिङको रचना रहेको उक्त गीतमा जीवन मुकारुङको सङ्गीत रहेको छ । गीतमा पदमराजन मगरको सङ्गीत संयोजन रहेको छ । 

 ‘सुन काटी फुली’ को भिडियो यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ