श्रम मन्त्री शेरबहादुर कुँवरको सचिवालयद्वारा दुष्प्रचार प्रति खेद व्यक्त (विज्ञप्तिसहित)

श्रम मन्त्री शेरबहादुर कुँवरको सचिवालयद्वारा दुष्प्रचार प्रति खेद व्यक्त (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०७९

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर कि प्रेस  स‌ंयोजक रमा खड्काले एक प्रेस विज्ञप्ति जारी गरी श्रम मन्त्रीलाई एक व्यक्तिसँग अनुचित ढंगले नाम जोडेर भइरहेको दुष्प्रचार प्रति माननीय मन्त्रीज्यूको सचिवालयको गम्भिर ध्यानाकर्षण भएको जनाउनु  भएको छ ।

विज्ञप्तिमा  केही सञ्चार माध्यमहरुमा मन्त्री र उक्त कार्यक्रमका सञ्चालक सुजन आचार्यको नाम जोडेर प्रकाशित समाचार प्रति कुनै सत्यता नभएको र त्यस्ता अनुचित कार्यको खेद व्यक्त गर्नु भएको छ । 

सचिवालय जारी  गरेको प्रेस विज्ञप्ति