निक्षेप तथा कर्जा सुरक्षण कोष सेञ्चुरी बैंकका बीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

निक्षेप तथा कर्जा सुरक्षण कोष सेञ्चुरी बैंकका बीच कृषि कर्जा सुरक्षण गर्ने  सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २७, २०७९

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष टंगाल र सेञ्चुरी कमर्सियल बैंकका बीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको कोषले जनाएको छ । 
कोषका अनुसार सम्झौता पत्रमा  कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट नायब महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार बैकले कृषि व्यावसाय तीन करोडसम्मको कर्जा कोषले सुरक्षण गर्ने छ भने तीन करोड सम्मको कर्जामा एक करोड माथिको कर्जाको हकमा कोषका पूर्व स्वीकृति लिनुपर्नेछ ।

सम्झौता पत्र सम्बन्धमा निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी विज्ञप्ति