डेङ्गु त्रास: सिम्थली स्वास्थ चौकीको सरसफाइ अभियान

डेङ्गु त्रास: सिम्थली स्वास्थ चौकीको सरसफाइ अभियान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २, २०७९

काभ्रे। भुम्लु गाउँपालिका वडा नं.२ स्थित सिम्थली स्वास्थ्य चौकीमा डेङ्गु रोकथामको लागी स्वास्थ चौकी वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न  गरिएको  छ।

फैलिरहेको डेङ्गुलाइ नियन्त्रण गर्नको लागि सरसफाइ गरेको स्वास्थ चौकी स्रोतले जनाएको छ।

उक्त अभियान  वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्य ब्यवस्थापन समिती , म.सा.स्वा.स्वयम् सेबिकाहरु र स्वास्थ्यकर्मीहरु साथै अन्य सेवाग्राहीहरुको उपस्थितिमा सम्पन्न भएको  थियो ।