राजनीतिक दलहरूद्वारा  निर्वाचन आयोगमा बुझाईएको समानुपातिक  उम्मेदवारहरुको सूची सार्वजनिक (सूचीसहित)

राजनीतिक दलहरूद्वारा  निर्वाचन आयोगमा बुझाईएको समानुपातिक  उम्मेदवारहरुको सूची सार्वजनिक (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २३, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका सबै राजनीतिक दलहरूद्वारा  निर्वाचन आयोगमा बुझाईएको समानुपातिक  तर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। 

आयोगले आज बिहानै सबै दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो। 

आयोगद्वारा सार्वजनिक सूचि यस प्रकार रहेको छ ।