प्रतिनिधिसभातर्फ २, ५३१ र प्रदेशसभातर्फ ३,४८१ उम्मेदवारको सूची सार्वजनिक (सूचीसहित)

प्रतिनिधिसभातर्फ २, ५३१ र प्रदेशसभातर्फ ३,४८१  उम्मेदवारको सूची सार्वजनिक (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २५, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उमेदवारी  दिएकाहरूको विवरण सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको हो ।   त्यसैगरी प्रदेशसभार्तफ ३,४८१ जनाको सूची सार्वजनिक गरिएको छ ।

मंगलबार साँझ  प्रतिनिधिसभा तर्फ २हजार ५ सय ३१ र प्रदेशसभा तर्फ ३ हजार ४ सय ८१  उम्मेदवारको सूची सार्वजनिक प्रतिनिधिसभातर्फ २हजार ५ सय ३१ र प्रदेशसभातर्फ ३ हजार ४ सय ८१  उम्मेदवारको सूची  यस  प्रकार रहेकाे छ । 

प्रतिनिधिसभा तर्फको सूची

 

प्रदेशसभा तर्फको सूचि