डिशहोमको लक्की ड्र : दुधौली कि नगरपालिकाकी मञ्जु विश्वकर्माले जितिन नगद एक लाख

डिशहोमको लक्की ड्र : दुधौली कि नगरपालिकाकी मञ्जु विश्वकर्माले जितिन नगद एक लाख

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ४, २०७९

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ । यसै क्रममा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले रु एक लाख जित्नुभएको छ ।

हिकोला मिडिया सेन्टर को डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुर का सह-बितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका  डिलर दाई कृष्ण देवकोटा को मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो । डिशहोमको तर्फ वाट सेल्स अफिसर  विजय राज पन्थी, हिकोला मिडिया सेन्टर का प्रोप्राईटर प्रशान्त चौधरी  बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता मञ्जु विश्वकर्मालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच।डी।, सरोकार टि।भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ