कर्णाली र सुदूरपश्चिम प्रदेशलाई अँध्यारोमुक्त बनाइने

कर्णाली र सुदूरपश्चिम प्रदेशलाई अँध्यारोमुक्त बनाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १५, २०७६

काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई अँध्यारोमुक्त बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यी प्रदेशलाई अँध्यारोमुक्त बनाउने योजना समेटिएको बताए ।

अर्थमन्त्री खतिवडाले अहिले संघीय संसद् भवनमा बजेट भाषण गरिरहेका छन् ।