अछाम १ बाट एकीकृत समाजवादीका उम्मेदवार शेर बहादुर कुँवर विजयी

अछाम १ बाट एकीकृत समाजवादीका उम्मेदवार शेर बहादुर कुँवर विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ७, २०७९

अछाम । अछाम क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेर बहादुर कुँवर विजयी भएका छन्  ।

कुँवरले १९ हजार ५ सय ३४ मत ल्याई विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका झपट बहादुर बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन् । 

४ हजार ४ सय ८९ मत अन्तरका साथ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेर बहादुर कुँवर विजय हुनुभएको