काठमाडौँ ८ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  विराज भक्त श्रेष्ठ र सोविता गौतम विजयी

काठमाडौँ  ८ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  विराज भक्त श्रेष्ठ र सोविता गौतम विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ७, २०७९

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका  विराज भक्त श्रेष्ठ  विजयी भएका छन्  ।

श्रेष्ठले १०हजार १ सय ५ मत ल्याई विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाली पार्टी सुमन सायमीले ६ हजार १ सय ७४ मत प्राप्त गरेका छन् । 

काठमाडौँ क्षेत्र नं २ पनि राष्ट्रिय स्वतन्त्र पार्टी कै सोविता गौतम   विजयी भएकी छन् ।

गौतमले १५हजार २ सय २८ मत ल्याई विजयी भएकी हुन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका मणिराम फ्ँयालले  हाम्रो नेपाली पार्टी सुमन सायमीले११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।