बाँके २ मा राप्रपाका धवलशम्मशेर र काठमाडौँ ७ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

बाँके २ मा राप्रपाका धवलशम्मशेर  र काठमाडौँ ७ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ७, २०७९

बाँके  । बाँके क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका  धवलशम्मशेर जगंबहादुर राणा   विजयी भएका छन्  । २९५७७

राणाले २९ हजार ५ सय ७७ मत ल्याई विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी जसपाका  मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २०  मत प्राप्त गरेका छन् ।  

काठमाडौँ क्षेत्र नं ७ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली   विजयी भएकी छन् । 

पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याई विजयी भएकी हुन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका श्‍याम कुमार घिमिरेले  ६ हजार ८ सय  मत प्राप्त गरेका छन् ।