भक्तपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा  विजयी

भक्तपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा  विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ८, २०७९

काठमाडौँ   । भक्तपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दुर्लभ थापा  विजयी भएका छन्  ।  २३५००

थापाले २३ हजार ५ सय  मत ल्याई विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल महेश बस्नेतले  २२ हजार ६ सय ७७  मत प्राप्त गरेका छन् ।