नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबर नेट आबद्ध

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबर नेट आबद्ध

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १५, २०७९

काठमाडौँ नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबर नेट आबद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइबर नेटले प्रदान गरी रहेको छ । 

डिशहोम फाइबर नेटको उच्च गति सँगै ग्राहकहरूले ITV मा विश्व कपको प्रसारणको मज्जा पनि लिन सक्नुहुनेछ ।