'प्रकाशन गरेको सामग्री झुठा, कपोलकल्पित, भ्रामक तथा यथार्थ भन्दा फरक' (पत्रसहित)

'प्रकाशन गरेको सामग्री झुठा, कपोलकल्पित, भ्रामक तथा यथार्थ भन्दा फरक' (पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७९

काठमाडौँ । काठमाडौँकाे पुतलिसडक स्थित सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडले लोकसंवाद डटकममा माघ १६, २०७९ प्रकािशत 'घुस खाँदै बढी ब्याजको प्रलोभन ! थोत्रा ट्याक्सीमा सिन्सियरले गरेको लगानी डुब्दै !?' भनी प्रकािशत समाचारकाे खण्डन गरेकाे छ । 

सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडलका कार्यकारी सञ्चालक राजेश खड्काले लोकसंवाद डटकमको नाममा २०७९ माघ १८ गते खण्डन सम्बन्धमा भन्दै एक पत्र लेखि 'प्रकाशन गरेको सामग्री झुठा, कपोलकल्पित, भ्रामक तथा यथार्थ भन्दा फरक' रहेको अवगत गराइन्छ'  भनिएको छ । 

 

( नोट: लोकसंवाद डटकममा यस प्रकरणमा  पिडितका गुनासा र आवाजसहितका समाचार प्रकाशित हुँदै जानेछन् । )