‘हुक्का : एन एब्जर्ड ड्रिम’को प्रदर्शन चैत ३मा

‘हुक्का : एन एब्जर्ड ड्रिम’को प्रदर्शन  चैत ३मा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २८, २०७९

काठमाडौँ ।शम्भु थापाद्वारा निर्देशित फिल्म ‘हुक्का : एन एब्जर्ड ड्रिम’को प्रदर्शन मिति घोषणा गरिएको छ । आ

गामी चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र अनुहार लुकाउँदै तेज गिरीलाई स्थान दिइएको छ ।

स्तै, पुरानो शैलीको हुक्कालाई लडेको अवस्थामा चित्रित गरिएको छ ।