स्वतन्त्र

स्वतन्त्र

भक्तराज देव  |  साहित्य  |  फाल्गुन २, २०७९

स्वाधीन ,सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र नेपाल ।
अजर अमर अटद असल अखण्ड हाम्रो नेपाल
ईश्वरले ईन्सान, इमान इज्जत,इनाम दिए नेपाल ।।
 स्वाधीन,सार्वभौम सत्ता......

सीमाको पहरा गर्ने हाम्रो छातीमा छ हेर नेपाल
चाँद, सुर्य अंकित झण्डा हाथमा,जहाँ छ नेपाल
न छेक बाँधले पानी,डुवानको पीडा सहे नेपाल
 स्वाधीन ,सार्वभौम सत्ता.........

शालीन सच्चा मित्र हौ तिम्रो शहादत हुने नेपाल
रक्षक भै रक्षा गर्ने गोर्खे तिम्रो,गोली खाने नेपाल
गौरवमय इतिहास हाम्रो स्वाभिमानी जय नेपाल ।।
 स्वाधीन ,सार्वभौम सत्ता.........


 राजबरिया नगरपालिका १३ सप्तरी