दोहोरो सुविधा लिने आजीवन सदस्यलाई मासिक भत्ता नदिने प्रज्ञाको निर्णय ! (विज्ञप्तिसहित)

दोहोरो सुविधा लिने आजीवन सदस्यलाई मासिक भत्ता नदिने प्रज्ञाको निर्णय ! (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७९

 काठमाडौँ । नेपाल प्रज्ञ प्रतिष्ठानले आजीवन सदस्य वापत उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक दोहोरो पारिश्रमिक/सुविधा पाइरहेका  आजिवन सदस्यहरुलाई  नदिने निर्णय  गरेको छ । 

उपरोक्त जानकारी  नेपाल प्रज्ञ प्रतिष्ठान आज फागुन १३ गते आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति परिषद् सदस्यहरुको कार्य विभाजन गरेको उल्लेख  छ । यस विषयमा साहित्यकार/पत्रकार घनेन्द्र ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए र हाल उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको समयमा  नेपाल प्रज्ञ प्रतिष्ठानले यस्तो निर्णय गरेकाे हाे । 

विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ ।