मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा जनता समाजवादी पार्टीद्वारा सिफारिस

मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा जनता समाजवादी पार्टीद्वारा सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७९

 काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको जनाएको  छ । 
जनता समाजवादी पार्टी बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

उनी सप्तरी निवासी भएको पनि जनता समाजवादी पार्टीले जनाएको छ ।