नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान : ३६ बुँदे रणनीति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान : ३६ बुँदे रणनीति सार्वजनिक (पूर्णपाठसहित)

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १३, २०७९

काठमाडौँ ।  नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना ल्याएको जनाएकाे छ । 

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’का अनुसार  प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो ।


राष्ट्रिय ललितकला प्रदर्शनी -२०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला- लोककला परम्परागत कला महोत्सवदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा जारी गरेको ३६ बुँदे कार्य योजनाको  पूर्णपाठ