‘मेरो दिलमा तिमी छौ’ म्युजिक भिडियो पनि आयो  (भिडियो सहित)

‘मेरो दिलमा तिमी छौ’ म्युजिक भिडियो  पनि आयो  (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ १९, २०७६

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत बोलको म्युजिक भिडियो २०७६ जेठ १८ गते शनिवार  सार्वजनिक  गरिएकोे छ । गायक विवश स्वयम्को शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुवार, एलिना श्रेष्ठ, राजु थापा मगर र सङ्गीता अधिकारीको अभिनय रहेको छ । 

एकान्त मगरको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन गायक स्वयम् विवशले नै गरेका छन् । गीतमा विनोद तामाङको सङ्गीत संयोजन रहेको छ ।

भिडियो यहाँ सुन्न सकिन्छ