जात व्यवस्था उन्मूलन मोर्चामा डोलराज विश्वकर्मा (विज्ञप्तिसहित)

जात व्यवस्था उन्मूलन मोर्चामा डोलराज विश्वकर्मा (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १६, २०८०

काठमाडौँ । जात व्यवस्था उन्मूलन मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेकाे छ ।

भेला पश्चात मोर्चाद्वारा विज्ञप्तिका अनुसार भेलाले नयाँ युगको जात व्यवस्था विरोधी आन्दोलनको विचारधारात्मक कार्यदिशा पारित गरेको छ भने भेलाले नयाँ सांगठानिक संरचनासहित ७ सदस्यीय अध्यक्ष मण्डलको गठन गरेको छ ।  मोर्चाले दिएको जानकारी अनुसार अध्यक्ष मण्डलका सदस्यले छ छ महिनाको नेतृत्व गर्ने र पहिलो छ महिना वर्णानुक्रम अनुसार  डोलराज विश्वकर्माले नेतृत्व गर्नुहुनेछ । 

विज्ञप्तिको पूर्णपाठ