आईएमई लाइफ इन्स्योरेन्सको सेयर अत्यधिक किनबेच

आईएमई लाइफ इन्स्योरेन्सको सेयर अत्यधिक किनबेच

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २२, २०८०

काठमाडौँ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार नव प्रवेशी कम्पनीको सोमबार ४३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यो आज भएको कुल कारोबारको १८.६९ प्रतिशत हो। कारोबार रकमका आधारमा पहिलो नम्बरमा परेपनि कम्पनीको सेयर मूल्य भने ५.६५ प्रतिशतभन्दा बढ्न सकेन। उसको प्रतिकित्ता मूल्य ३२.९० रुपैयाँ बढेर ६१५ रुपैयाँमा पुगेको छ ।