आफ्नै जनता माथि जैविक तथा अन्य हतियार प्रयोग गर्ने चालबाजी !

आफ्नै जनता माथि जैविक तथा अन्य हतियार प्रयोग गर्ने चालबाजी !

विश्व बस्नेत  |  दृष्टिकोण  |  भदौ ६, २०८०

लोकप्रिय अमेरिकी वैकल्पिक मिडिया naturalnews.com मा  माइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद :

Special video report from Steve Quayle and Mike Adams: The American government turns its weapons of WAR against the PEOPLE 08/21/2023 // 
Mike Adams // 

अमेरिकी सरकारले ऐले हवाई स्थित माउवी टापुको लहानीया शहरमा जुन हर्कत गर्‍यो त्यो उसले लिबिया, इराक, पानामा, अफगानिस्तान, सिरिया तथा अन्य धेरै देशहरुमा गर्दै आएको ज्यादतीको नमुना हो । अमेरिकी सरकारको शासनले धेरै भइसक्यो अन्य देशहरुसँग आपसी सहयात्रा वा सहकार्य गर्ने उद्देश्यलाई त्यागेर आफ्नो अनुकुल मनमानी गरेको । (स्मरण रहोस् नेपालमा एमसीसी पास गराउँदा पनि उसले अनेकौं दाउपेचहरू लगाएर पास गराई छाड्यो) तर हाल त्यो व्यवहार उसले आफ्नै जनता माथि पनि थोपरी राखेको छ । बातचित, समझौता, दया, नम्रता आदि प्रकट गर्ने उसको क्षमता नै छैन । बरु उसले जबरजस्ती अनि मुडे बल प्रयोग गरेर कुनै हालतमा जित्नु पर्ने र उसले भनेको हुनु वा मान्नु पर्ने जवरजस्ती गरि छाड्दछ जसको लागि जतिसुकै को ज्यान जाओस् वा कानूनका नियमहरूलाई तोड्नु परोस् ।

डेमोक्रेसी सँग मेल खाने कुनै पनि गतिविधि गरिरहेरको छैन उसको बरु समुन्द्री लुटेराहरू जस्तै लुट पिट हिंसा, डर धम्की उसको व्यवहार र आचरण हो जसको कारणले दुनियाँलाई आतंकित पारिरहेको छ अनि परजीवी भएर अर्काको उत्पादकत्वमा रजाइँ गरिरहेको छ । त्यति मात्र नभएर अन्धाधुन्द मन खुसी अवैध कागजको नोट खरबौँ छापेर डलरको अस्तित्व घटाउँदै मेहेनत गरि कमाउनेहरूको कमाई लुटिरहेको छ ।  

यि सब अनि अन्य धेरै कारणहरुले गर्दा सारा संसार अमेरिकी साम्राज्य देखी वाक्क व्याक भएका छन् । जसमा आफ्नै देशका जनता समेत पर्दछन् । यसै कारण ऐले धेरै अमेरिकी हरुको मन र मस्तिष्कमा विद्रोहको भावना पलाएर आउँदैछ । जस मध्य धेरैले अनुभव गर्दैछन् यो व्यवस्था र शासन नढले सम्म उनीहरु कहिले मुक्ति पाउने छैनन् । 

यसै कारण अहिले धेरै मानिस डलरको अन्त्य होस भन्ने चाहन्छन् जसको कारणले मानव जातिकै अस्तित्व समाप्त पार्ने मनमानी, दमन र त्रासको वातावरण सृजना भईरहेको छ। यो कहिले नबिर्सिनु कि अमेरिकी साम्राज्य नै हो मुख्य बाल बालिकाहरुलाई लिंग परिवर्तन गर्ने (child mutilations), (transgenderism), जिएमओ,  सेन्सरशिप, पोर्नो ग्राफी, जैविक हतियार, विषाक्त औषधी (toxic phramacceuticals), आदि अनैतिक कार्यहरुमा चुर्लुम्म डुबेको छ । र, यो सबै सम्भव भएको छ अवैध रुपमा पैसा छाप्नु को कारणले । अमेरिकाले आफ्नै देशका बालबालिकाहरु माथि जुन व्यवहार गर्छ त्यो कम्युनिस्ट चिन सरकारको अंग प्रत्यारोपण (organ harvesting)को क्रुरता भन्दा पनि माथि हो । अपराधिक मानसिकता भएका दुष्ट प्रवृत्तिका transhumanists हरुले संचालन गरेको दमनकारी अमेरिकी साम्राज्य अहिलेको विश्वको सर्वाधिक दुष्ट एकाइ हो अनि कुनै पनि राष्ट्र अथवा मानिसहरु सुरक्षित रहँदैनन् यो दुष्ट राज्यको अस्तित्व रहेसम्म । 

त्यस पछि डलरको पतन शुरु हुनेछ अनि प्राय सबै देशहरुले त्यसको चलन छाड्ने छन् । यसो भएको दिन अमेरिकी हरुले तत्कालै गरिबी, निराशा र समस्याको चरम सिमा अनुभव गर्ने छन् ।  अनुसन्धानकर्ता स्टिभ क्वेलले भन्डाफोर गरे कि अमेरिकी सरकार आफ्नै जनता माथि जैविक तथा अन्य हतियार प्रयोग गर्दैछ ।

यस बीच ब्रिक्स (BRICS= Brazil, Russia, India, China, South Africa) राष्ट्रहरु–साथै अन्य १०० भन्दा धेरै देशहरुले ब्रिक्ससँग सहकार्य गरेर डलरलाई विस्थापित गर्दै नयाँ विश्व मुद्रा (international currency system)  स्थापित गर्ने तरखरमा छन् । त्यस पछि डलरको पतन शुरु हुनेछ अनि प्राय सबै देशहरुले त्यसको चलन छाड्ने छन् । यसो भएको दिन अमेरिकी हरुले तत्कालै गरिबी, निराशा र समस्याको चरम सिमा अनुभव गर्ने छन् ।  

अनुसन्धानकर्ता स्टिभ क्वेलले भन्डाफोर गरे कि अमेरिकी सरकार आफ्नै जनता माथि जैविक तथा अन्य हतियार प्रयोग गर्दैछ । तल माइक एडम्स सँगको अन्तरवार्तामा हेर्नु होस...

सरकारले अमेरिकी जनता सँग यति किसिमले युद्ध चलाइरहेको छ:

यि सबै कुराहरु बारे माइक एडम्सले स्टिभ क्वेल सँग लिएका  यस अन्तरवार्तामा हेर्न र सुन्न सकिन्छ । 

अमेरिकालाई बदनाम गराउन यि कुराहरु हामीले रचेको होईन । अमेरिकनहरूले नै भन्दैछन् । अतः यसलाई गम्भिर रुपमा लिनु आवश्यक छ आजको संसार बुझ्न र झेल्न चाहनेहरूले । यस्ता कुराहरु बुझ्न र सुन्न नचाहने अनि कन्सिपेरेन्सी थ्यौरी हो भन्नेहरुको अस्तित्व मेटिने निश्चित छ । हामीले सतर्कता गराइदिने हो बाँकी आफै दिमाग लगाउनु । लेखको पुर्ण अंक हेर्न चाहनेहरूले यो लिंक फलो गर्न सकिन्छ । 

https://www.naturalnews.com/2023-08-21-video-report-steve-quayle-american-government-turns-weapons-of-war-against-the-peopl.html