एकीकृत समाजवादी: १५ दिन कार्यक्षेत्रमा नरहने अध्यक्ष र सचिवलाई जिम्मेवारी मुक्त गर्ने ! (विज्ञप्तिसहित)

राष्ट्रिय महाधिवेशन  माघ १४ गतेदेखि १८ गतेसम्म

एकीकृत समाजवादी: १५ दिन कार्यक्षेत्रमा नरहने अध्यक्ष र सचिवलाई  जिम्मेवारी मुक्त गर्ने ! (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ७, २०८०

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौं राष्ट्रिय महाधिवेशन २०८० साल माघ १४ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । 

एकीकृत समाजवादीको  २०८० भाद्र ५–७ गते ललितपुर सम्पन्न केन्द्रीय कमिटीको छैठौँ बैठकले उपरोक्त निर्णय गरेको हाे । 

बैठकमा  अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा तथा महासचिव  घनश्याम भूसालले सञ्चालन गर्नु भएको बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालसहित १३१ केन्द्रीय कमिटी सदस्यहरुले आ–आफना धारणाहरू बैठक समक्ष राख्नु भएको जानकारी एकीकृत समाजवादीका घनश्याम भूसालले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जारी प्रेस विज्ञप्तिका अनुसार 

विज्ञप्तिको पूर्णपाठ