डिशहोम फाइवर नेटको सेवा सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीमा

डिशहोम फाइवर नेटको सेवा सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २०, २०८०

कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा दोधारा चाँदनीमा डिशहोम फाइबर नेटले आफ्नो सेवा विस्तार गरेको डिशहोमले जनाएको छ ।

डिशहोमका अनुसार आक्रमक रुपामा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ । 

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइबर नेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएकोछ । 
कञ्चनपुर जिल्लाको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइबर नेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनुहुनेछ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको जनाएको  छ । 

डिशहोम फाइबर नेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन जानकारी लिन सकिने  डिशहोम जनाएको छ ।