डिशहोम फाइबर नेटको नयाँ अफर: 'कनेक्सनको दोब्बर उत्सव' अन्तर्गत उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

डिशहोम फाइबर नेटको नयाँ अफर: 'कनेक्सनको दोब्बर उत्सव' अन्तर्गत उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ३, २०८०

ललितपुर । डिशहोमले फाइबर नेटले आफ्नो अमूल्य ग्राहकहरूका लागि 'कनेक्सनको दोब्बर उत्सव; अफरको सुरुवात गरेको जनाएको  छ । 

डिशहोमले जनाए अनुसार  आजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै । यो चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनुहुनेछ । यो अफर अन्तर्गत हाम्रा ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको जनाएको छ । 
डिशहोमका अनसार  नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइबर नेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएकोछ । 

डिशहोम फाइबर नेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं। ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने जानकारी दिइएको  छ । 

उल्लेखित योजना अन्तर्गत डिशहोम फाइबर नेट जडान जडान गर्ने ग्राहकहरुले निम्न बमोजिमको ब्यान्डविथ सुलभ मुल्यमा पाउन सकिनेछ: