आलियाले लन्च गरिन यूट्यूब च्यानल

आलियाले लन्च गरिन यूट्यूब च्यानल

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १२, २०७६

काठमाडौं, एजेन्सी ।  ट्वीटर तथा इंस्टाग्राममा सक्रिय रहेकी आलियाले जुन २६ बुधवारका दिन आफ्नो पहिलो  यूट्यूब च्यानल aliabe लन्च गरिन् । पहिलो दिन नै उनको च्यानललाई ८७  हजार भन्दा धेरै मानिसले सब्सक्राइब गरेका थिए । तथा २ भन्दा धेरैले लाइक समेत गरेका थिए । 

च्यानलको साथ उनले फिल्मका  बिहाइंड द सीन तथा  सेटमा हुने मस्ती मजाकवाला भिडियो शेयर गर्ने बताइएको छ । साथै  आफ्नो  निजी जिंदगीसँग जोडिएका प्रमुख कुरापनि उनले शेयर गर्नेछिन् । 

पहिले दिनको  उनले शेयर गरेको भिडियोमा यस प्लैटफर्म मार्फत आफ्नो  फिटनेस सीक्रेट, लाइफस्टाइल तथा अन्य मुख्य मुख्य कुराको विषयमा समेत चर्चा गर्नेछिन् । 

यो च्यानल लन्च गरेर आलिया बलिउडमा यूट्यूब च्यानल संचालन गर्ने पहिलो कलाकार बनेकी छन् ।