आगो निभाउने फूलदानी

आगो निभाउने फूलदानी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १९, २०७६

काठमाडौं, एजेन्सी । सामसुंगं कम्पनीले यस्तो एक प्रकारको फूलदानी तयार गरेको छ जसले आपत्कालिन समयमा आगो निभाउन मद्यत गर्छ ।

कंपनीले यसलाई  फायर वास नाम दिएको छ । 

साधारण फूलदानी जस्तो देखिने यो फायरवास घरमा लागेको सानो खालको आगो निभाउन काम लाग्छ ।

यसलाई सामसुंगंका सब्सिडरी चिले वर्ल्डवाइड ले बनाएको हो ।

हाल यो साउथ कोरियामा  सामसुंगंको  फायर एंड मरीन इंश्योरेंसका ग्राहकका लागि मात्र उपलब्ध छ ।