५०४ करोडको जहाज

५०४ करोडको जहाज

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं, एजेन्सी । चीनको जिंगलोंगमा १३ जुलाई शनिवारका दिन अभिनेता जैकी चैनको सामुद्रिक जहाज सुपरयाटलाई २४० पांग्रा भएको ट्रकमा राखेर बंदरगाह पुर्याईएको छ ।

नेदरल्याण्डको कम्पनी नेवल आर्किटेक्चरले यसको निर्माण गरेको हो ।

यसलाई बनाउन २ वर्ष लागेको कम्पनीले जनाएको छ । यो जहाजलाई जैकी चैनको उपस्थितिमा समुद्रमा उतारिएको हो । 

यसको लंबाई ४६.५ मीटर तथा  उचाई २२  मीटर छ । यसको रफ्तार ४४ किमि प्रति घंटा हुनेछ ।

यसको मूल्य ४६ मिलियन डलर अर्थात ५०४ करोड रुपैयाँ रहेको छ ।