तथ्यांकमा विश्वकप क्रिकेट

तथ्यांकमा विश्वकप क्रिकेट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ३१, २०७६

काठमाडौं, एजेन्सी । हालै सम्पन्न विश्वकप क्रिकेटमा विश्व च्याम्पियन इ्रंग्लैंडले सबैभन्दा धेरै रन बनाएको छ । ११ म्याचमा उसले ३१८३ रन बनाएको हो ।

विश्वकपमा बनेको कुल २२४१२ रनको यो १४ प्रतिशत हो । 

यस मामिलामा अस्ट्रेलिया २९०१ रनका साथ दोस्रो स्थानमा रहेको छ जुन १२ प्रतिशत हो भने भारतले ९ म्याचमा २५१६ रन बनाएको छ जुन ११ प्रतिशत हो ।

उपविजेता न्युजीलैंड भने २१५४ रनका साथ पाँचौ स्थानमा रहेको छ । जुन ९ प्रतिशत मात्रै हो । 

बंंगलादेशले रन बनाउने मामिलामा आफूभन्दा शीर्ष तीन टीमलाई पछि छोडेको छ । उसले २२७८ रन बनायो जो पाकिस्तान, न्युजीलैंड तथा दक्षिण अफ्रीका भन्दा धेरै हो । यी तीनवटै टीम एकदिवशीय वरियतामा बंगलादेश भन्दा माथि छन् । 

 

सबैभन्दा धेरै रन बनाउने देश

  • देश
  • रन
  • इंग्लैंड
  • ३१८३
  • अस्ट्रेलिया
  • २९०१
  • भारत
  • २५१६
  • बंगलादेश
  • २२७८
  • न्यूजीलैंड 
  • २१५४
  • पाकिस्तान
  • २०२५
  • वेस्टइंडीज
  • १९६९
  • दक्षिण अफ्रीका
  • १९३४
  • अफगानिस्तान
  • १८३१
  • श्रीलंका
  • १६२१

 

सबैभन्दा धेरै छक्का हान्ने खेलाडी तथा देश

  • खेलाडी

देश

  • छक्का
  • इयान माेर्गन
  • इंग्लैंड
  • २२
  • एराेन फिंच
  • अस्ट्रेलिया
  • १८
  • रोहित शर्मा
  • भारत
  • १४
  • जेसन राेय 
  • इंग्लैंड
  • १२
  • क्रिस गेल
  • वेस्टइंडीज
  • १२
  • बेन स्टोक्स
  • इंग्लैंड
  • ११
  • जाेनी बेरिस्टो
  • इंग्लैंड
  • ११
  • रसी वान डुसेन
  • दक्षिण अफ्रीका
  • १०
  • निकोलस पूरन
  • वेस्टइंडीज
  • १०
  • कार्लोस ब्रैथवेट
  • वेस्टइंडीज

 

सबैभन्दा धेरै चाैका बनाउने खेलाडी तथा देश 

  • खेलाडी
  • देश
  • चाैका
  • रोहित शर्मा
  • भारत
  • ६७
  • जाेनी बेरिस्टो
  • इंग्लैंड
  • ६७
  • डेविड वार्नर
  • ऑस्ट्रेलिया
  • ६६
  • शाकिब अल हसन
  • बांग्लादेश
  • ६०
  • जेसन राेय
  • इंग्लैंड
  • ५१
  • केन विलियम्सन
  • न्यूजीलैंड
  • ५०
  • बाबर आजम
  • पाकिस्तान
  • ५०
  • जो रूट
  • इंग्लैंड
  • ४८
  • एराेन फिंच
  • अस्ट्रेलिया
  • ४७
  • एलेक्स केरी
  • अस्ट्रेलिया
  • ४६