संसारको लोकप्रिय पुरुषमा बिल गेट्स पहिलो तथा मोदी छैठौं स्थानमा

संसारको लोकप्रिय पुरुषमा बिल गेट्स पहिलो तथा मोदी छैठौं स्थानमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७६

काठमाडौं, एजेन्सी । ब्रिटेनको इंटरनेट मार्केट रिसर्च तथा डेटा एनालिटिक्स फर्म  YouGov ले यस वर्ष संसारको उच्च (२०) जना एडमायर्ड पुरुष तथा महिलाको सूची जारी गरेको छ । 

बिल गेट्स यस वर्ष पनि संसारको सबैभन्दा लोकप्रिय पुरुष बनेका छन् । भने महिलामा मिशेल ओबामाले एंजेलिना जोलीलाई पछि पार्दै पहिलो नम्बर प्राप्त गरेकी छन् । 

मिशेल अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको पत्नी हुन् । एंजेलिना जेली भने हलीवुडकी चर्चित कलाकार ।  भारतीय प्रधानमंत्री नरेंद्र मोदी संसारको लोकप्रिय पुरुषको सूचीमा छैठौं स्थानमा परेका छन् । भारतबाट भने उनी पहिलो नम्बरमा र अमिताभ बच्चन दोस्रो नम्बरमा परेका छन् । 

भारतीय महिलामा भने दीपिका पादुकोण पहिलो नम्बरमा र प्रियंका चोपडा दोस्रो नम्बरमा रहेका छन् ।  

 

स‌ंसारकाे लाेकप्रिय २० पुरुष

  • नाम
  • प्रशंसा  प्रतिशत
  • रैंक
  • बिल गेट्स
  • ९‍.६
  • बराक ओबामा
  • ९.२
  • जैकी चान
  • ५.७
  • शी जिनपिंग
  • ५.१
  • जैक मा
  • ४.९
  • नरेंद्र मोदी
  • ४.८
  • क्रिस्टिआनो रोनाल्डो
  • ४.३
  • दलाई लामा
  • ४.२
  • लियोनेल मेसी
  • ३.८
  • ब्लादिमीर पुटिन
  • ३.७
  • १०
  • वॉरेन बफे
  • ३.३
  • ११
  • अमिताभ बच्चन 
  • २‍.९
  • १२
  • एलन मस्क
  • २.९
  • १३
  • डोनाल्ट ट्रम्प
  • २.६
  • १४
  • पोप फ्रांसिस
  • २.४
  • १५
  • शाहरुख खान
  • २.२
  • १६
  • इमरान खान
  • १.९
  • १७
  • सलमान खान
  • १.७
  • १८
  • रेसेप तैयप एर्डोगन
  • १.५
  • १९
  • एंडी लॉ
  • १.५
  • २०

 

स‌ंसारकाे लाेकप्रिय २० महिला

  • नाम
  • प्रशंसा प्रतिशत
  • रैंक
  • मिशेल ओबामा
  • ८.८
  • ओपेरा विनफ्रे
  • ६.९
  • एंजेलिना जॉली
  • ६.८
  • क्वीन एलिजाबेथ-2
  • ५.९
  • एम्मा वाटसन
  • मलाला यूसफजई
  • ३.९
  • पेंग लियुआन
  • ३.९
  • हिलेरी क्लिंटन
  • ३.६
  • तू यूयू
  • ३.५
  • टेलर स्विफ्ट
  • ३.३
  • १०
  • मैडोना
  • ११
  • एंजेलिना मर्केल
  • २.८
  • १२
  • दीपिका पादुकोण
  • २.८
  • १३
  • प्रियंका चोपड़ा
  • २.८
  • १४
  • एलेन डीजेनर्स
  • २.७
  • १५
  • ऐश्वर्या राय
  • २.७
  • १६
  • सुष्मिता सेन
  • २.२
  • १७
  • थेरेसा मे
  • १८
  • मिलेनिया ट्रम्प
  • १.६
  • १९
  • यांग मी
  • १.३
  • २०