‘चन्द्रयान–२’ को प्रक्षेपण

‘चन्द्रयान–२’ को प्रक्षेपण

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण ६, २०७६

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ‘चन्द्रयान–२’ को सफल अवतरण गरेर इतिहास रचेको छ ।

‘चन्द्रयान–२’लाई लिएर ‘बाहुबली’ रकेट आज दिउँसो २ः४३ मा सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रस्थान भएको छ । अहिले रकेटको गति र अवस्था सामान्य रहेको छ । ‘चन्द्रयान–२’ अन्तरिक्षको कक्षमा पुगिसकेको छ । ‘चन्द्रयान–२’को सफल अवतरणलाई लिएर सतीश धवन स्पेस सेन्टरमा रहेका वैज्ञानिकमा अहिले खुसीको लहर छाएको छ ।

इसरोका प्रमुख के सिवनले भने– ‘चन्द्रयान–२’ को मिशन पूर्णरूपमा सफल साबित हुनेछ र चन्द्रमा मा नयाँ चिजको खोजी गर्नमा सफल हुने खबर बिबिसी हिन्दीमा छ ।