बाढीकाे कथा

बाढीकाे कथा

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ७, २०७६

बिहारका १९ जिल्लामा बाढी आएपछि त्यहाँको जनजीवन अत्यन्त कष्टप्रद रह्यो । बाढीका कारण जोगबनीका विष्णुदेव मंडलले आफ्नी छोरीलाई ड्रमले बनेको डुंगामा बिदाई गर्नुपर्यो ।