आइबिएमको स्मार्टफोन तथा ट्याबलेट बनाउन मिल्ने स्मार्टवाच

आइबिएमको स्मार्टफोन तथा ट्याबलेट बनाउन मिल्ने स्मार्टवाच
आइबिएमले एउटा यस्तो स्मार्टवाचको पेटेंट गराएको छ जसलाई  स्मार्टफोन तथा ट्याबलेट दुबै बनाउन सकिनेछ ।

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७६


फोल्डिंग डिस्प्ले भएको यो स्मार्टवाचलाई खोलेपछि एउटा ठूलो आकारको स्क्रीन बन्छ । 

कंपनीले २०१६मा यसको पेटेंट दायर गरेको थियो तर, २०१९ मा मात्र कंपनीले अधिकार प्राप्त गरेको हो । 

स्ट्याण्डर्ड कन्फिग्रेशनका लागि भने स्मार्टवाचमा एउटा मात्र डिस्प्लेको प्रयोग गरिन्छ । 


पेटेंटका अनुसार यस स्मार्टवाचमा २*३ इंचको कुल ८ फोल्डिंग डिस्प्ले हुनेछ ।