१५० वर्ष पुरानो रुख

१५० वर्ष पुरानो रुख

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७६

यो भारतको बिहार राज्यको गोपालगंजस्थित १५० वर्ष पुरानो बरको रुख हो । यसको करीब २०० हाँगाहरु एक बीघा क्षेत्रफलमा फैलिएको छ । यसलाई अंग्रेजले संरक्षण गरेका थिए । अंग्रेजले यहां नीरको खेती गर्थे । यसको विशेषता भनेको यो रुखको मुनि तापक्रम ५ देखि ६ डिग्री कम हुने गर्छ ।