विज्ञान चर्चा

विज्ञान चर्चा

लोकसंवाद डेस्क  |  ज्ञानविज्ञान  |  माघ २३, २०७५


तपाईले वर्षको अवधि केलाई ठान्नु हुन्छ ? आफ्नो जन्मदिन देखि अर्को जन्मदिनको अवधिलाई !? 

तर वास्तवमा वर्ष  भनेको ग्रहले सूर्यको एउटा परिक्रमा पूरा गर्न लाग्ने समय हो ।  चित्रमा स्पष्ट छ सौर्यमण्डलका सबै ग्रहमा वर्षको अवधि फरकफरक हुन्छ । बुध र शुक्रग्रहको वर्ष अवधि पृथ्वीभन्दा कम छ भने अन्य सबै ग्रहको वर्ष अवधि पृथ्वी भन्दा अधिक हुन्छ ।

 तपाई प्लुटो ग्रहको बासिन्दा हुनु भएको भए ‘बर्थडे केक’ खान २ सय ४८ वर्ष पर्खनु पर्‍थ्यो ।