सर्वोच्चले एनसेललाई ६२ अर्ब रुपैयाँ कर नलाग्ने फैसला (फैसलाकाे पूर्णपाठ सहित)

सर्वोच्चले एनसेललाई ६२ अर्ब रुपैयाँ कर नलाग्ने  फैसला (फैसलाकाे पूर्णपाठ सहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ९, २०७६

काठमाडौं  । सर्वोच्च अदालतको फैसलाले एनसेललाई ठूला कर कार्यालयले निर्धारण गरेको कर नलाग्ने भएको छ ।

सर्वोच्च अदालतका न्यायधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुमलता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुने फैसला गरेको हो ।

यसबाट एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्नुननपर्ने फैसला गरेको छ ।

यस्तो छ फैसला :