उल्लासपूर्वक मनाइयो हरितािलका तीज (फोटो फिचर)

उल्लासपूर्वक मनाइयो हरितािलका तीज (फोटो फिचर)

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ १६, २०७६

काठमाडौं : नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तीज देशभर र विदेशमा पनि मनाइएको छ । पौराणिक मान्यताअनुसार असर पतिप्राप्ति तथा पतिको दीर्घायुको कामना गर्दै मनाइने तीजलाई सामाजिक दृष्टिकोणले चेली र माइतीबीचको सद्भाव र प्रेमको चाडका रूपमा पनि लिइन्छ ।

पछिल्लो समय भड्किलो बन्दै गएको भन्ने आलोचना हुने गरेको तीजमा छरछिमेकी, आफन्त र साथीभाइबीच भेटघाट र रामरमाइलो पनि गर्ने गरिएको छ ।

हेरौं यस पटकको तीजका केही तस्बीर :

(तस्बीरहरू : रासस)