लोकसंवाद संवाददाता | समाचार | भदौ २३, २०७६
नेपाल, सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरु (पिएसआरएन) ले एक प्रेस विज्ञप्ती जारी गरि प्रतिनिधी सभाबाट पारित भै राष्ट्रिय सभामा बिचाराधिन औधोगिक ब्यबशाय ऐनले ब्यबस्थापन गर्न खोजेको आणविक उर्जा र युरेनियममा आधारित उर्जा उत्पादन गर्ने अत्यन्तै जोखिमपूर्ण उधोगलाई नस्विकार्ने बताएकको छ
पिएसआरएन अध्यक्ष डा शरद राज वन्तद्धरा जारी विज्ञप्तीमा ‘सम्बेदनशील बिषयमा गम्भीर भै आवाज उठाउन सबै सरोकारवालाहरुलाई आह्वान गर्दै र सम्भाबित बिनासको दूर्घटनाबाट देश र जनतालाई बचाउनको लागि विबेकपूर्ण निर्णय लिएर युरेनियममा आधारित आणविक उर्जा उत्पादनको सबै प्रकृयाहरु रोक्न सम्मानित संसदलाई अनुरोध गर्दछौँ ।’ भनिएको छ ।
यस्तो रहेका प्रेस विज्ञप्ती पूर्णपाठ