लोकसंवाद संवाददाता | समाचार | असोज ०१, २०७६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड दाँतसम्बन्धी समस्याबाट पटक पटक पीडित भएपछि उपचारका लागि अस्पताल जानुभएको हो । उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्नुपर्ने बताएका छन् ।