चिडियाघर कछुवाको ढाड टोकरी राखेर रकम स‌ंकलन !

चिडियाघर कछुवाको ढाड टोकरी राखेर रकम स‌ंकलन !

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ३०, २०७६

काठमाडौं,एजेन्सी । चीनको चिडियाघरको एउटा कछुवाको ढाड/ पीठ्युँमा कछुवालाई चढाएको पैसा संकलन गर्न सकियोस भनेर टोकरी लगाइएको छ ।

तर, यसको व्यापक आलोचना समेत भैरहेको छ । शोसल मिडियामा भाएइल भएपछि यसका बारेमा धेरैले अपत्ति जनाएका हुन् । इन्टरनेशनल यूनियन फार द कंजर्वेशन आफ नेचर (आईयूसीएन) ले यसलाई अतिसंवेदनशील बताएको छ । तथा जु को आलोचना समेत गरेको छ । हाल नानिंग चिडियाघरका  अधिकारीले यो मामिलामा जरुरी गम्भीर छलफल चलाउने बताएका छन।