ग्यालिलियोको सम्झना

ग्यालिलियोको सम्झना

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन ३, २०७५

जन्म : १५ फेब्रुअरी १५६५ 

मृत्यु : ८ जनवरी १६४२ 

ग्यालिलियो ग्यालिली महान भौतिक विज्ञानी, गणितज्ञ, खगोलशास्त्री, आविष्कारक र दार्शनिक थिए । पृथ्वीभन्दा बाहिरको आकाशको वैज्ञानिक गति र दृष्टि (टेलिस्कोप)बाट अवलोकन प्रारम्भ गर्ने श्रेय यिनलाई नै प्राप्त छ । 

शिक्षा : योसा विश्वविद्यालय, पैंडुवा विश्वविद्यालय 

कर्मक्षेत्र : भौतिक विज्ञान, खगोल विज्ञान, प्रयोग धर्मी विभिन्न आविष्कार 

पुरस्कार : विश्वमा सबैभन्दा ठूलो नोबेल पुरस्कार मानिन्छ । तर, ग्यालिलियोलाई सम्मान र पुरस्कारसँग दाँज्न मिल्दैन । हामी आइन्सटाइनलाई ‘फादर अफ मोर्डन साइन्स’ भन्छौं । तर, आइन्सटाइन ग्यालिलियोलाई ‘फादर अफ मोर्डन साइन्स’ मान्ने गर्थे ।

सन् १९९२ मा वैटिकनस्थित इसाई धर्मको सबैभन्दा ठूलो संस्थाले ग्यालिलियोसँग माफी माग्यो । ग्यालिलियोले सन् १६०९ मा टेलिस्कोप आविष्कार गरेका थिए । सन् २००९ मा ४०० वर्षपछि अन्तर्राष्ट्रिय खगोल वर्ष मनाएर विश्वले ग्यालिलियोप्रति श्रद्धाञ्जली व्यक्त गर्यो । 

ग्यालिलियो आधुनिक विज्ञानका जन्मदाता हुन्– स्टिफन हकिन्स ।