लोकतान्त्रिक पार्टीद्वरा ७ सुत्रीय माग प्रस्तुत (ज्ञापन पत्रसहित)

लोकतान्त्रिक पार्टीद्वरा ७ सुत्रीय माग प्रस्तुत (ज्ञापन पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २८, २०७६

काठमाडौँ । नेपाल लोकतान्त्रिक पार्टीले नेपाल सरकार समक्ष २०७६ कात्तिक २८ गते बिहिबारका दिन एक ज्ञापन पत्र दर्ता गराई विभिन्न ७ सुत्रीय माग प्रस्तुत गरेको छ । 

यसरी प्रस्तुत गरिएक मागहरुमा लिम्पियाधुराबाट भारतीय सेनालाई कुटनीतिक पहल गरी तुरुन्त हटाइयोस, नेपाली भूमीमा सीमा सुरक्षाको लागि सुरक्षाबल राखियोस  र नेपालको नक्सा तुरुन्त सार्वजनिक गरियोस भन्ने लगायतका मागहरु रहेका छन् । 

नेपाल लोकतान्त्रिक पार्टीले नेपाल सरकार समक्ष दर्ता गराएको ज्ञापन पत्र यस प्रकार रहेकाे छ ।